अन्लाईन बुलेटिन
फाल्गुन २०
काठमाडौ नेपाल

के तपाइहरुले Tiktok ,youtube ,facebook लगायतका सामाजिक संजाल चलाउनु हुन्छ त ?
चलाउनु हुन्छ भने २मिनेट समय दिएर यो पढ्नु होला

पछिल्लो समयमा सामाजिक संजालमा फैलिएको बिकृति अनि झुठो क्यापसन अर्थात झुठो सन्देशहरुलाइ मध्य नजर गर्दै प्रहरी प्रधान कार्यलय साइबर ब्यूरोले नया सुचना जारि गरेको छ ।
सुचना यस प्रकार छ
“”
विगत केहि समय देखि विभिन्न व्यक्ति तथा समुहले प्रबिधिको दुरुपयोग गरि youtube , Tiktok लगायतका सामाजिक संजालहरुमा गम्भीर प्रकृति अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक क्यापसन राखि भिडियो तथा तस्वीरहरु अपलोड गरि समाजमा उत्तेजना एवम अफवाह फैलाउने , सामाजिक सद्दाबमा खलल पुर्याउने , पीडितको गोपिनियता हक हनन गर्दै निजको सामाजिक एवम् मानसिक स्वास्थमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृत्ति देखिएको र त्यस्ता क्रियाकलापहरु विधुतिय ऎन २०६३ को दफा ४७ अन्तर्गत कसुरमा प्रचलित कानुन बमोजिम कामकारबाही हुने व्यहोरा सुचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्न सबैलाइ हार्दिक अनुरोध “।