राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ।
स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा विभागको टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो।
उक्त सुन परीक्षणकै क्रममा रहेकाले कति तौलको भन्ने यकिन भएको छैन। विभाग टोलीले अहिले तौल र मूल्यांकन गरिरहेको छ।
© 2025, Online Bulletin