अन्लाईन बुलेटिन
फाल्गुन २५
काठमाडौ नेपाल

  गुल्मिको मुसिकोट नगरपालिकाको लागि छुट्टाइयो ५ करोड बजेट  ....

मुसिकोट नगर बासिको लागि खुशिको खबर ! ! !

काम भन्दा बढी काम गर्नुपर्छ र आफ्नो ठाउँ आफै बनाउनु पर्छ भन्दै मुसिकोट आर्थिक पुर्बाधार , सामाजिक पुर्बाधार, र सस्थागत क्षमता)विकास को लागि सहरि बिकास मन्त्रालय को पहल मा अर्थमन्त्रालय बाट पचास करोड (५००००००००)स्विकृत भएको छ । आफ्नो गाउँ आफै बनाउनु पर्छ भनेर लाग्नु भएका मुसिकोटका डाइनामिक युवा लिडर आशा र भरोशाका चम्किला तारा ने क पा एकीकृत (समाजबादि) का पुर्व जिल्ला अध्यक्ष तथा प्रदेश क. स सदस्य श्रीराम महतको विशेष पहलका साथै हातमा हात काधमा काध मिलाएर गुल्मि को बिकास मा अहोरात्र मेहनत गरिरहनु भएकि माननिय सहरि बिकास मन्त्रि आदरणीय कम्रेड रामकुमारि झाकृको पहलमा बजेट पारित गरिएको छ ।