काठमाडौंको शंखरापुर नगरपालिका – ९ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका शहदेव श्रेष्ठ वडाध्यक्षमा बिजयी भएका छन् । ७ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४ सय ७७ मत पाएका छन् ।
यस्तै राप्रपाका दिवाकर सिलवालले ३ सय ५३ मत पाएका छन् ।
© 2025, Online Bulletin