नबनिर्मित भवन मेलुङ गाउँपालिका वडा नं.५ कार्यालय उद्घाटन


कृष्ण बुढाथोकी

शानिबार, २३ असार २०८०

दोलखा । हिजो शुक्रबार मेलुङ गाउँपालिका वडा नं.५ वडा कार्यालय नबनिर्मित भवन पालिकाका अध्यक्ष श्री हिराकुमार तामाङज्युले एक औपचारिक समारोह बिच उद्घाटन गर्नु भएको छ । आगामी वडाको सेवा तथा दैनिक कार्य सम्पादन यस भवनबाट सुचारु हुने उल्लेख गर्नु भएको छ । साथै सम्पूर्ण वडा समुदाय जनताहरुलाई यस वडा भवन भित्रबाट धेरै नै लाभ मिल्ने पनि जिकिर गर्नु भएको छ ।

सबैलाई बधाई तथा शुभकामना 🙏

सम्बन्धित खबर