दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ सितली अस्पताल सितली जिरो किलोमा निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
गाउँपालिकाको आयोजनामा सितली हस्पिटलको समन्वय एवम् लायन्स क्लब अफ काठमाडौँ रेडिएन्सको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन हुन लागेको हो। शिविर यही साउन २० गतेदेखि सुरू हुने गाउँपालिकाले जनाएको छ। पालिकाका अनुसार स्वास्थ्य शिविर बिहान ठिक ८ बजे बाट बेलुका ५ बजेसम्म रहनेछ।
स्वास्थ्य शिविरमा उपलब्ध हुने विशेषज्ञ सेवाहरु:
१. आँखा रोग विशेषज्ञ : Dr Tejsu Singh malla
२.नाक, कान घाँटी (ENT) : Dr Alisha maharjan
३.छाला रोग विशेषज्ञ : Dr Alina Karki- Skin
४. स्त्रीरोग विशेषज्ञ :Dr sambriddhi basnet
५.radiologist :r Arati Singh shrestha –
Dr bibek khadka
६. जनरल फिजिसियन : Dr Rabin Basnet,Dr Manish Thapa,Dr Shanta chauhan




