आइतबार १ डलरको खरिद दर १३२.२५ रुपैयाँ कायम हुँदा बिक्री दर १३२.८५ रुपैयाँ कायम भएको छ।

यस्तै, आइतबार १ युरोपियन युरोको खरिद दर १४४.६९ रुपैयाँ कायम हुँदा बिक्री दर १४५.३५ रुपैयाँ कायम भएको छ।

१ बेलायती पाउण्ड स्टर्लिङको खरिददर भने १६७.९६ तय हुँदा बिक्रीदर १६८.७२ रुपैयाँ कायम भएको छ।