एसिया कपमा डेब्यु गर्न लागेको नेपाली टिम मुल्तान क्रिकेट रंगशालामा उत्रिसकेको छ। नेपाली खेलाडी मैदानमा अभ्यास गरिरहेका छन्।

एसिया कप २०२३ को पहिलो खेलमा नेपाल एकदिवसीयको शीर्ष वरीयता हासिल पाकिस्तानसँग भिड्दै छ।

पाकिस्तानको वर्तमान टोलीले बलिङ, ब्याटिङ र फिल्डिङमा सानदार प्रदर्शन गरिरहेको छ ।