आज राष्ट्रिय विज्ञान दिवस


कृष्ण बुढाथोकी

सोमबार, ०१ असोज २०८०, दोलखा। आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ।

दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशीला भन्ने आदर्श वाक्य तय गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ।

सम्बन्धित खबर