सरकारले असार १४ गते सार्वजनिक विदा दिने भएको छ।

इस्लाम धर्मावलम्बीहरुकोको पर्व बकर इद परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गृहमन्त्रालयले विदाको बारेमा जानकारी दिएको छ।