वर्ल्ड ट्रेड सेन्टरमा विज्ञापन गर्न नपाउने, महानगरले होर्डिङ बोर्ड पनि हटाउन नपाउने
काठमाडौं, भदौ ३० काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको होर्डिङ बोर्डमा विज्ञापन बजाउन र काठमाडौं महानगरले उक्त बोर्ड हटाउन पनि नपाइने भएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज...
