एक अर्ब बढी जरिवाना मागिएका क्रिप्टो व्यवसायी अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौं, भदौ २६ सरकारी वकिलको कार्यालय काठमाडौंले एक अर्ब बढी जरिवाना माग गरेका क्रिप्टो व्यवसायी अमित श्रेष्ठलाई उच्च अदालत पाटनले १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। गत...
