१ महिनामा ८१ हजार बढी पर्यटकको आगमन, कहाँबाट कति?

१० घण्टा अगाडि अनलाईन बुलेटिन संवाददाता
काठमाडौं, असार १८ सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटिबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत...
थप पढ्नुहोस्