२०७८ फाल्गुन १४ शनिबार
काठमाडौ , नेपाल
आज शनिबार बुटवलमा नेपाली कांग्रेस मुसिकोट-रुपन्देही संपर्क समितिको प्रथम अधिबेसनबाट
सम्म्पन्न भएको छ । सम्पन्न भएको उक्त अधिबेशनमा मुसिकोट नगरपालिका ५ आपचौरबाट सन्दीप जिसि सहसचिबमा निर्वाचित हुनु भएको छ ।
आपचौरका जि सि पहिले देखिनै धेरै सामाजिक काममा अग्रसर रहिआउनु भएको छ साथै विभिन्न संघसस्थाहरुमा पनि आबद्ध हुनुहुन्छ ।
सहसचिबमा सन्दिप जिसि संगै आजको मुसिकोट-रुपन्देही संपर्क समितिको प्रथम अधिबेसनमा सभापतिमा खुम रायमाझी,
उपसभापति यादव अर्याल,
सचिव द्वय प्रकाश थापा र हरी प्रसाद श्रेस्ठ
निर्वाचित हुनु भएको छ ।
नबनिर्वाचित कार्य समितिका सम्पुर्ण सदस्यहरुलाई हार्दीक बधाई ज्ञापन संगै सफल कार्यकालको शुभकामना
© 2025, Online Bulletin