अन्लाईन बुलेटिन
फाल्गुन २४
काठमाडौ नेपाल

पछिल्लो समयमा नाबालिक र पल शाहको बिचको विषय बारे बोल्दा विवादित बनेकि नेपालि अभिनेत्री रेखा थापाले आज आफ्नो फेसबुकमा यस्तो लेख्नु हुन्छ “”:

“‘नाबालिग गायिका संरक्षण गर्ने दायित्व हाम्रो समाजको हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो । त्यसले हामी अझै सतिप्रथामा छौं कि क्याहो जस्तो महसुस भयो । महिलाहरू सहेर बस, तिमीहरू नै खराब भन्ने सोच देखियो । जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्ने ? चेतनाको स्तर कहिले बढ्छ हाम्रो ? चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मिरहेका छन् । अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस् ।’”