अन्लाईन बुलेटिन
फाल्गुन २६
काठमाडौ नेपाल

  मादीमा भयानक बस दुर्घटना 

मादी नगरपालिका वडा नं ६, पुलुङ,संखुवासभामा रेसम फिलिलि कम्पनिकाे बस बिहिवार विहान ७:३० बजे सातघुम्तिकाे सिरानकाे घुम्तिवाट करिब ३०० मिटर तल भिरमा खेसर भयानक दुरघटनामा परेकाे छ । दुर्घटनामा ४ जना जिवितै उद्धार गरिएकाे र अन्य मृतक या जिवित के छ भन्ने खाेजि भईरहेकाे छ १४जना काे लास फेला पारिसकेकाे छ भने अन्यकाे खाजि भईरहेकाे छ घटना स्थलमा प्रहरि स्थानियहरुले उद्धार गरिरहेका छन् । थप विवरण आउन वाँकी नै रहेकाे ६ नं वडाका वडाध्यक्ष धन नारायण तामाङले जानकारी दिनु भएको छ ।