भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ सूची पठाएको छ।
आइओसीले पेट्रोलमा ३४ पैसा घटाएर र डिजेलमा २.४७ पैसा बढाएर पठाएको नेपाल आयल निगमले जनाएको छ। नयाँ दर आएपनि एनओसीले यहाँको लागि कायम हुने मूल्य सार्वजनिक गर्न बाँकी छ।
गत असार १८ बाट एनओसीले मुलुकभर पेट्रोलियम पदार्थकाे बहुदर कार्यान्वयनमा ल्याएको छ।
