सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन


कृष्ण बुढाथोकी

आइतबार, ०३ भदौ २०८०, दोलखा । सशस्त्र प्रहरी बल एपीएफका एसपी सुमन थपलियाको निधन भएको छ।

१३ नम्बर गण पर्साका प्रमुख थपलिया आज अचानक ढलेपछि उनलाई तत्कालै अस्पताल पु¥याएको थियो। अस्पतालले थपलियालाई दिउँसो १ बजे मृत घोषणा गरेको एपीएफ मुख्यालयले जनाएको छ। थपलियाले २०६० सालमा इन्सपेक्टरबाट सरकारी सेवा सुरु गरेका थिए। थपलियाको हृदयघातको कारण निधन भएको हुन सक्ने चिकित्सकको अनुमान छ।

सम्बन्धित खबर