नेपालविरुद्धको एशियाकप क्रकेट प्रतियोगितमा पाकिस्तानले टस जितेको छ।
बिहीबार केही बेरमा सुरू हुन लागेको खेलमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ रोजेको छ।
यससँगै नेपालले पहिला बलिङ गर्ने भएको छ। नेपालले पहिलो पटक एशिया कप खेल्न लागेको हो।
एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्न लागेको हो।
