विहीबार, २१ भदौ २०८०, दोलखा। अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदै छ। भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौँ आउन लागेको हो।

४० औँ संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेबाट असोज १२ गतेसम्म सञ्चालन हुनेछ।