बुधबार, २७ भदौ २०८०, काठमाडौँ। अर्थ मन्त्रालयले मन्त्रालय ५५ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको हो।