आन्दोलनरत सेयर लगानीकर्ताको माग सम्बोधन भएको छ। नेपाल धितोपत्र बोर्डको सहजीकरणमा अर्थमन्त्री डा प्रकाशशरण महतको उपस्तिथीमा  आन्दोलनरत लगानिकर्ताको माग सम्बोधन भएको हो। 

माग सम्बोधन भएसँगै आज नै सेयर कारोबार सुचारु हुने भएको छ। 

सेयर लगानीकर्ताले उठाएका माग नै सम्बोधन हुनेगरि सहमति तथा सम्झौता भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अनलाईन बुलेटिनलाई बताए। उनकाअनुसार आजनै सेयर कारोबार सुचारु हुनेछ।