लेखक प्रोफाइल

कृष्ण बुढाथोकी

कुल लेख: 1245

कृष्ण बुढाथोकी का लेखहरू

मध्यपूर्वमा युद्धको डर : जतिसक्दो चाँडो लेबनान छाड्न आफ्ना नागरिकहरूलाई धेरै देशको चेतावनी

सोमबार, २१ साउन २०८१, एजेन्सी, बेरुट । मध्यपूर्वमा व्यापक द्वन्द्व फैलिने डरका बिच धेरै देशहरूले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेका छन्। लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना...
थप पढ्नुहोस्

ओखलढुंगाका युवकको काठमाडौँमा हत्या, श्रीमतीसहित दुई पक्राउ

२ वर्ष अगाडि समाचार, समाज, स्वास्थ्य
सोमबार, २१ साउन २०८१, ओखलढुंगा। ओखलढुंगाका एक युवकको काठमाडौँको कालोपुलमा हत्या भएको छ। ओखलढुंगाको लिखु गाउँपालिका –९ घर भई काठमाडौँको कालोपुलमा कोठा भाडामा लिएर बस्दै आएका २० वर्षीय प्रेम महत...
थप पढ्नुहोस्

सिन्धुलीमा माछा मार्न लगाईएको करेन्ट आफैलाई लाग्यो, युवकको मृत्यु

२ वर्ष अगाडि समाचार, समाज, स्वास्थ्य
सोमबार, २१ साउन २०८१, सिन्धुली। सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको दुधौली नगरपालिका –१ गिज्यानीका २७ वर्षीय नबिन धामीको माछा मार्ने क्रममा करेन्ट लागेर...
थप पढ्नुहोस्

आज कति छ मलेसियन रिंगिटको मूल्य ?

२ वर्ष अगाडि अर्थ, समाचार, समाज
सोमबार, २१ साउन २०८१, काठमाडौँ । आज साउन २१ गते सोमबार ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३१...
थप पढ्नुहोस्

बहुदलीय व्यवस्था समाप्त गरेर कांग्रेस र एमाले दुई दलीय व्यवस्थाको कुरा गर्दैछन्स् लिङ्देन

बिहीबार १७ श्रावण २०८१, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा ९एमाले० बहुदलीय व्यवस्था समाप्त गरी दुई दलीय व्यवस्था स्थापना गर्न लागेको बताएका छन्।...
थप पढ्नुहोस्

प्रवचन ‘ट्रोल’ भएपछि चन्द्रकला सखी, म विदुषी होइन, त्रुटिहरू हुन सक्छन्

बिहीबार १७ श्रावण २०८१, काठमाडौँ। राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन्। उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू...
थप पढ्नुहोस्

शैलुङ गाउँपालिकाको आएन बजेटजनप्रतिनिधिको द्धन्द्धका कारण, तेस्रो पटक गाउँसभाको आह्वान

बिहीबार १७ श्रावण २०८१, दोलखा। दोलखाको शैलुङ गाउँपालिकाले चालु आर्थिक वषको बजेट ल्याउनका लागि साउन २२ गते तेस्रो पटक गाउँसभाको आह्वान गरेको छ। पटक–पटक स्थगित भएको गाउँसभा तेस्रो पटक आगामी...
थप पढ्नुहोस्

बस खोज्दा त्रिशूलीमा हराएको चुम्बक सिमलताल नजिकै फेला

२ वर्ष अगाडि समाचार, समाज, स्वास्थ्य
सोमबार १४ श्रावण २०८१, काठमाडौँ। त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स गाडी खोज्न प्रयोग गरिएको २० केजीको चुम्बक भेटिएको छ। भारतीय प्राविधिकहरूले बस खोज्दा प्रयोग गरेको चुम्बक सिमलतालबाट करिब ३ सय मिटर...
थप पढ्नुहोस्

पोखरामा स्कुल बस दुर्घटनास् आमाछोराको मृत्यु

२ वर्ष अगाडि समाचार, समाज, स्वास्थ्य
सोमबार १४ श्रावण २०८१, पोखरा। पोखरा महानगरपालिका वडा नम्बर २१ गुड्कुमा भएको स्कुल बस दुर्घटनामा मृत्यु भएकी ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको पनि उपचारका क्रममा मृत्यु...
थप पढ्नुहोस्

कालीमाटीमा आज कुन तरकारीको भाउ कति बढ्यो, कति घट्यो

२ वर्ष अगाडि अर्थ, समाचार, समाज
सोमबार १४ श्रावण २०८१, काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजारमा आज सोमबार केही तरकारीको भाउ सामान्य घटबढ भएको छ भने केही तरकारीको भाउ स्थिर छ। गोलभेँडा, आलु, प्याज, साग, मुला...
थप पढ्नुहोस्