उपाध्यक्षको निधनपछि गौरीशंकर गाउँपालिकामा उपनिर्वाचन हुने
आईतबार, १४ श्रावण २०८०, दोलखा दोलखाको गौरीशंकर गाउँपालिकामा उपनिर्वाचन हुने भएको छ। गाउँपालिकाका उपाध्यक्ष स्यामसुन्दर तामाङको निधनपछि सो पद रिक्त भएका कारण उपनिर्वाचन गर्नु पर्ने भएको हो। तामाङको निधनपछि पालिकाको...
थप पढ्नुहोस्
