पल – समिक्षा केशमा मोडल बिजय पुन ( पत्थरको मुटु) पक्राउ ३६ घन्टा देखि हिरासतमा


Dipu

२०७८ फाल्गुन १४ शनिबार
काठमाडौ , नेपाल

 केहि समय पहिले देखि सामाजिक संजालमा निकै चर्चा कमाइ रहेको विषय रहेको छ पल शाह र समिक्षा अधिकारी कान्डा 

अलिक महिना पहिले देखिनै २/४ वटा फ्याट्फुट्ट न्युज आए पनि खासमा के हो भन्ने खुलास न भएको पल – समिक्षा केशले पछिल्लो ३/४ दिन देखि युटुब ,फेस्बुक टिकटक लगायतका सामाजिक संजालमा भाइरल रहेको छ।
समिक्षा आफु नाबालिका रहेको र पल शाहले आफुलाइ ललाइ फकाइ बिहे गर्छु भनि सम्बन्ध जोडेको र शारीरिक सम्पर्क सम्म भएको जुन उ माथि भएको अन्याय भन्दै तनहुँमा उजुरि हाले सके पछि झन यो केशले सामाजिक संजालमा तिब्रता लिएको छ।
यता अस्ति बुधबारबार पल शाहले फुसबुकमा हालेको अडियोले गर्दा यो केशले झन आर्को मोड लिइ रहेको छ जस्ले गर्दा गायक/मोड्ल दुर्गेश थापा ,कृष्ण लगायतका व्यक्ति तानिएका छन भने उजुरि परे पछि पल शाह फरार रहेको र नेपाल प्रहरीले तिब्र रुपा खोजि रहेको जानकारि आइरहेका छन।
यसै बिचमा प्रहरीले पल शाह सम्पर्क बिहिन भए पछि प्रहरीले शाहका नजिका व्यक्तिहरुलाइ सोधपुछ गरि रहेको छ । यसरि नै सोधपुछ गर्ने क्रममा प्रहरीले चर्चित मोड्ल बिजय पुन अर्थात पत्थरको मुटुलाइ हिरासतमा राहेको न्युज सार्वजनिक भएको छ। र उनलाइ हिरासत गए ३६ घन्टा देखि राखिको सुन्नमा आएको छ।
यो घटनाको बारेमा पुरा जानकारि आउन भने बाकि नै छ।
धन्यवाद

सम्बन्धित खबर