२०७८ फाल्गुन १५ आइतबार !
काठमाडौ , नेपाल

 पछिल्लो केहि दिन देखि सामाजिक संजालमा भाइरल रहेको पल- समिक्षा केशले नया मोड लिएको छ।

पल शाहले आफुलाइ ललाइ फकाइ बिहे गर्छु भन्दै सम्बन्ध गासेको र पछि आफ्नो स्वार्थ पुर्ण भए पछि आफु देखि टाढा हुने खोजेको भन्दै समिक्षाले तनहुँमा उजुरि हाले पछि नेपाल प्रहरीले पललाइ गिरफ्तारका लागि खोजि गरि रहेको थियो तर शाह  भने फरार थिए।
 आज दिउसो सामाजिक संजालमा एउटा भिडियो हाल्दै आफु निर्दोष रहेको अनि आफ्नो निर्दोष रेहका प्रमाण जुटाउनका लागि  र पारिवारिक कुरा मिलाउनका लागि   साथै आफ्नो स्वास्थ अवस्थ बिग्रेको र आफ्नो नया फिल्म " म यस्तो गीत गाउछु 2" सार्वजनिक भएको हुदा फिल्म मा कुनै असर न परोस भन्दै आफु लुकेको भन्दै नेपाल प्रहरी संग माफि माग्दै आफु तनहुँ प्रहरी चौकिमा आत्मासमरपर्ण गरेका छन ।
    यता भने सोहि  नाबलिकाले उता गौडाकोट ( नवलपरासी  ) मा पनि आफु माथि पलले करणी गरेको भन्दै उजुरि हालेकि छन। यस बारे पुरा जानकारी आउन बाकि।

धन्यवाद

अन्लाईन बुलेटिन तपाइहरुलाइ कस्तो लाग्दै छ कुन्नि ?
कमेन्टमा लेख्नु होला

J