पारित भयो १२ बुदे MCC भने भोलि यसै विरुद्धमा नेपाल बन्द केके बन्द हुने त ?


Dipu

२०७८ फाल्गुन १५ आइतबार !
काठमाडौ , नेपाल

आइतबार बसेको क्याबिनेट बैठकले एमसीसी सम्झौताको विषयमा विवाद भइरहेको अवस्थामा यसलाई मत्थर पार्नका लागि थप १२ बुँदे ब्याख्यात्मक बुँदाहरु सार्वजनिक गरेको छ ।
  मन्त्रिपरिषद्‍को बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौतासम्बन्धी ब्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।

ब्याख्यात्मक बुँदाहरुभित्र नेपालको कानूनविपरीत अनुदान सहयोग परिचालन नहुने बताइएको छ । साथै, नेपालको कानूनविपरीत हुन गएको खण्डमा ३० दिनको पूर्वलिखित सूचना दिई अनुदान रद्ध गरिने भनिएको छ ।
भने यता
एमसीसीका विरुद्ध संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले भोलि फागुन १६ गते सोमबार #नेपालबन्दको आव्हान गरेका छन् ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले एमसीसी सम्झौता पास गर्ने तयारी गरेपछि आठ दलले अहिले साँझ देशैभर मसाल जुलुस पदर्शन गर्ने र भोलि नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Copyright © 2022All rights reserved by online bulletin .

अन्लाईन बुलेटिन तपाइहरुलाइ कस्तो लाग्दै छ कुन्नि ?
कमेन्टमा लेख्नु होला

सम्बन्धित खबर