फाल्गुन १८ , बुधबार

अनलाईन बुलेटिन काठमाडौँ

भोलि फाल्गुन १९ गते बिहिबार ग्याल्बो ल्होसारको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र सख्या र मिति:- च.नं.:- नेपाल ভালাय गह सिंहदरबार, काठमाडौ, नेपाल सार्वजनिक बिदा सम्बन्धी सूचना "वि.सं. २०७६ साल फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने" नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७६/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ मिति: २०७5/११/१5 C199198 स्वसन्त भद्टराई सूचना अधिकारी JẾ'
official notics