२०७८ फाल्गुन १९ बिहिबार
काठमाडौ , नेपाल

यो तस्बिर हो युद्धमा जादै गरेको एक सिपाही अनि उनकि गर्भवति श्रीमतीको
पछिल्लो समयको रुस-युक्रेन बिचको युद्धबारे त तपाइ हामि सबैलाइ थाहानै छ । यि दुई देश बिचको युद्धले भयानक रुप लिइ रहेको छ। दुबै देशमा गोला बारुदको वर्षात भइ रहेको छ ।
ठाउ ठाउमा बमहरु बिस्फोट हुदा सयौ मान्छेको ज्यान गएको छ भनि कति घाइते भएका छ।
दुबै देशका सेना युद्धमा होमिएका छन कहिले रुसका सेनाले वीरगति प्राप्त गरेका छन त कहिले युक्रेनका सेनाले ।
कति बेला कस्ले गोलिले कस्को ज्यान जाने भन्ने थाहा छैन
येहि बिचमा सामाजिक संजालमा एउटा तस्बिर निकै भाइरल भएको छ जसको तस्वीरले नै सबैको आखा रसाउछन।
भन्छन नि तस्बिर आफै बोल्छ भनेर हो यो तस्बिरले पनि धेरै कुरा बोलेको छ। रुस-युक्रेन बिचको युद्ध भुमिमा जादै गरेका एउटा सेनाले आफ्नि गर्भवति श्रीमतिको भेट भित्र रहेको आफ्नो बच्चालाइ म्वाइ खाएर बिदाइ गर्दैछन।
उक्त तस्बिरलाइ हेर्दा अनि रुस-युक्रेनको युद्ध भुमिमा लडेका सेनाहरुको वास्तविकता सम्झिदा दुबै आखा रसाउछन । हामि कामना गरौ दुबै देशको युद्ध छिटै रोकियोस ।
यो तस्वीर र यसको यथार्थ पिडाका लागि सेयर गर्नु होला है ।

अन्लाईन बुलेटिन तपाइहरुलाइ कस्तो लाग्दै छ कुन्नि ?
कमेन्टमा लेख्नु होला
प्रतिक्रिया दिनुहोस

Copyright © 2022All rights reserved by online bulletin .