देशभरका विद्यालय बन्द गरेर सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूकाे चेतावनी
विहीबार, ११ असोज २०८०, दोलखा। आन्दोलनरत शिक्षकहरूले विद्यालय बन्दसहित आन्दोलनको कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्। बुधबार दिउँसो आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरेको भन्दै थप आन्दोलनका कार्यक्रम अघि बढाउने...
थप पढ्नुहोस्
