मेडिकल काउन्सिलको परीक्षामा ४६ प्रतिशत उतिर्ण
आइतबार, १४ असोज २०८०, दोलखा। नेपाल मेडिकल काउन्सिले गत असोज १० गतेदेखि १२ गते सम्म लिएको डाक्टरहरुको परीक्षामा ४६ प्रतिशत उतिर्ण भएका छन्। काउन्सिलले आइतबार सूचना जारी गर्दै ६७ औं...
थप पढ्नुहोस्
