चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना
बुधबार, १० असोज २०८०, दोलखा। रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ। चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको,...
थप पढ्नुहोस्
