फिर्केखोलाको सिमाङ्कन प्रतिवेदन महानगरले बुझयो
आइतबार, ०७ असोज २०८०, दोलखा। पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ। फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको...
थप पढ्नुहोस्
