दोलखाको मेलुङ गाउँपालिका-१ को अध्यक्षमा एमालेका इश्वर कोइरालाको प्यानलै बिजयी
दोलखाको मेलुङ गाउँपालिका वडा नं.-१ मा वडाध्यक्षमा नेकपा एमालेका इश्वर कोइराला पुनः विजयी भएका छन् । कांग्रेसका उम्मेदवार शोभित उप्रेतीलाई ४३७ मतले हराउँदै कोइराला निर्वाचित...
