प्रधानमन्त्रीको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा कुनै उपलब्धि भएन : सांसद सिंह
सोमबार, १५ असोज २०८०, दोलखा। सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री दाहालको विदेश भ्रमण छोरीलाई चिनाउने भन्दा बाहेक कुनै उपलब्धि नभएको बताए। आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग...
