Data deletion instructions

अधिकार क्षेत्र बाहिर गई बिरामीको उपचार गर्ने दुई मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १६ असोज २०८०, दोलखा। अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम...

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १६ असोज २०८०, दोलखा। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण(पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपासको क्षेत्रमा...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १६ असोज २०८०, दोलखा। चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई...

छुट्टा–छुट्टै सवारी दुर्घटनामा २३ यात्रु घाइते, रामेछापका एक सहित तीन चालक पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १६ असोज २०८०, दोलखा। मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा नौ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाई मन्दिर नजिक सवारी...

गौशालामा दिनदहाडै एक पुरुषमाथि चक्कु प्रहार

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १६ असोज २०८०, दोलखा। काठमाडौंको गौशालामा दिनदहाडै एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ। बाराका समीर हुसेनमाथि चक्कु प्रहार भएको हो । हुसेन गौशालाको पिके...

सिन्धुलीका एक पुरुषको हत्या अभियोगमा काभ्रेपलाञ्चोकका एकसहित दुई पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १६ असोज २०८०, दोलखा। सिन्धुलीका एक पुरुषको हत्या गरेको आरोपमा काभ्रेपलाञ्चोकका एकसहित दुई जना पक्राउ परेका छन्। मरिण गाउँपालिकाका ४४ वर्षीय दुधलाल थिङको हत्या...

यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णयहरु

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १६ असोज २०८०, दोलखा। बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले ‘संगठन संरचना दरबन्दी तेरिज’ स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न ६ वटा निकायमा...

संसद भवनको ठेक्का अवधि फेरि थप्न सकिंदैन : मन्त्री गुरुङ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, १५ असोज २०८०, दोलखा। शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताइन्। मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको...

संसदीय समितिले मन्त्री ज्वालालाई बोलायो

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, १५ असोज २०८०, bf]nvf. संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ। दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै...

कोशी, मधेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, १५ असोज २०८०, दोलखा। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको...