भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बिक्री खुला


अनलाईन बुलेटिन संवाददाता

भिजन लुम्बिनी उर्जा कम्पनीले आज (भदौ १९ गते)देखि आइपीओ बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो। यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १०% अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो।

यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयरमा स्थानीयले आवेदन दिन सक्नेछन्।

सम्बन्धित खबर