तिउन तरकारी विग्रिनी झोलले!!!
मान्छे बिग्रिनी टोलले !!!
स्थानिय टोलमा कुन् स्तर र तहका मान्छेको बाहुल्यता छ!!!
त्यस्तै विचार र अभिव्यक्तीले राज गरेको पाइन्छ!!!
जहाँ तिते फापर र गहत मास छर्ने बाली मात्र लगाउन सकिन्छ!!!
त्यहाँ मूल र मुख्य बाली लगाउन सकिन्न!!!
मरुभूमिमा जहाँतहीँ बढी बालुवा मात्र पाइन्छ, पानी पाउन सकिन्न!!!
त्यसैले, धेरै आशा र भरोसा पाउन खोज्नु मूर्खता हो!!!
जहाँ जति पाइन्छ, जे जे छ त्यसैमा रम्न रमाउन सके त्यही जिन्दगी हो!!!
धेरै राम्रो र ज्यादा गुलियो भए चीनी पनि तीतो भए झैं
होचो ठाउँ र पाखे बाली भएकोमा सोही पाखे नै उत्तम छ!!!
