अन्लाईन बुलेटिन
फाल्गुन २५
काठमाडौ नेपाल
गुल्मिको मुसिकोट नगरपालिका र आसपासका ठाउलाइ समेटदै " प्यारो मुसिकोट " बोलको गीत सार्वजनिक ।
लोक प्रिय गायक कुसल बेल्बासे र लोक प्रिय गायिका टिका पुनको आवाज रहेको गीतमा अत्यन्तै मिठो शब्द गुल्मि मुसिकोट नगरकै राम्रा सर्जक हेमनाथ खरेल र खिमानन्द खरालले शब्द भर्नु भएको छ ।उक्त मिठो गीतको संगीत गायक कुशल बेल्बासेले भर्नु भाको छ भने संगीत संयोजन भने रामचन्द्र चन्दले गर्नु भाको छ।
स्टुडियो प्रीज्मबाट आएको अडियोलाइ मिक्सिङ श्यामस्वेत रसाइलीले गर्नु भाको छ।
यता भिडियोमा मुसिकोटका धेरै प्राकृतिक दृश्यहरु देखाउदै काजिश श्रेष्ठले निर्देशन गर्नु भाको छ भने अभिनयमा चर्चित मोडल ओबि रायमाझी र शोना घिमिरेलाइ देख्न सकिन्छ । अजय रेग्मिको छायांकनमा रहेको भिडियोलाइ दिपक बिष्टले सम्पादन गर्नु भाको छ ।
उक्त गीत रेवन्स शिव म्युजिक नाम युटुब च्यानल मा सार्वजनिक भएको छ ।। गीत हेर्नुस https://youtu.be/vOVYrd4hBYA
