रसुवाको कालिका गाउँपालिका–वार्ड १,२ को सम्पुर्ण मत र वडा ३ को ६०० मत गणना ग्रदा नेपाली कांग्रेस अग्रपङ्गतिमा रहेको छ । नेपाली कांग्रेस का हरिकृष्ण देवकोटा लाइ १२५४ , नेकापा एमालेका कमल आचार्य लाइ ११४९ र नेकापा माओवादी का सोम बहादुर तामाङ लाइ ११३६ मत प्राप्त भयेको छ।
रसुवाको कालिका गाउँपालिका–वार्ड १,२ को सम्पुर्ण मत र वडा ३ को ६०० मत गणना ग्रदा नेपाली कांग्रेस अग्रपङ्तिमा
