पाहुना आएका ट्रम्पलाई सी जिनपिङले दिए कडा चेतावनी
काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ ले ताइवान मुद्दालाई चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण विषय भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा रहेका बेला सीले ताइवान विषयलाई लिएर सम्भावित...
थप पढ्नुहोस्
