नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। अहिले देशभर सामान्यदेखि पूर्ण बदली...
थप पढ्नुहोस्

आहा! काठमाडौं सहर..

३ वर्ष अगाडि सिर्जना बस्नेत
 सुन्दै छु,फुल नै फुलको शहर बनाउँदै छौ रेपक्की सडक अनि नहर बनाउँदै छौ रेउराठ लाग्दो र कोलाहलमय सहरहरियाली र सुन्दर बनाउँदै छौ रे। साघुँरा गल्ली अनि कुना काप्चाका बाटाहरूफराकिला र...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर आंशिक देखी सामान्य बदली रही गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक-दुई...
थप पढ्नुहोस्

सभामुख घिमिरे : व्यवहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्नसक्छ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, ३१ असार २०८०दोलखा । सभामुख देवराज घिमिरेले व्यवहारिक शिक्षा दिन सके मात्र मुलुकले प्रगति गर्न सक्ने बताएका छन्। आज आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले व्यवहारिक...
थप पढ्नुहोस्

लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने १५९ चालक कारबाहीमा

३ वर्ष अगाडि अनलाईन बुलेटिन संवाददाता
लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने १४९ जना चालकलाई कारबाही गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आर्थिक वर्ष २०७९/८० मा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन...
थप पढ्नुहोस्

राष्ट्रपति निवास परिसरमा चौतारो र पोखरी निर्माण

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २८ असार २०८०दोलखा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय परिसर भित्र चौतारो र पोखरी निर्माणको शुभारम्भ गरेका छन्। राष्ट्रपति पौडेलले आज बिहान कार्यालय परिसर भित्र वर–पीपल रोपी चौतारो र...
थप पढ्नुहोस्

नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
विहीबार, २८ असार २०८०दोलखा । सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा तोक्ने निर्णय गरेको छ। आज बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार...
थप पढ्नुहोस्

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, २७ असार २०८०दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ। उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीका प्राध्यापक...
थप पढ्नुहोस्

बञ्चरेडाँडामा फोहोर लिएर जाने गाडीलाई ककनीमा १५ सय प्रवेश शुल्क

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, २७ असार २०८०दोलखा । नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै गाडीलाई प्रवेश शुल्क लिने भएको छ। सो गाउँपालिकाले आगामी साउन १ गतेदेखि फोहोर बोकेर बञ्चरेडाँडा जाने सबै...
थप पढ्नुहोस्