जर्मनी र रोमानियासँग द्विपक्षिय श्रम सम्झौता गर्न श्रममन्त्री त्यसतर्फ प्रस्थान
बुधबार, १७ असोज २०८०, दोलखा। सरकारले जर्मनी र रोमानियासँग द्विपक्षिय श्रम सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले जमर्नी र रोमानिया सरकारसँग...
