चार किलो सुन प्रकरणमा थप दुई जना पक्राउ, बरामद भएको सुन र प्रहरी नियन्त्रणमा रहेकाहरु सार्वजनिक
शुक्रबार, १२ असोज २०८०, दोलखा। दोलखा प्रहरीले लामावगर नाका हुँदै ल्याईएको अवैध सुन ओसारपसारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।...
