विहीबार, ११ असोज २०८०, दोलखा। नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ। प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान...
विहीबार, ११ असोज २०८०, दोलखा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी बिहीबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन...
विहीबार, ११ असोज २०८०, दोलखा। नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ। दुई केन्द्रीय सदस्य र प्रदेशका बर्तमान अध्यक्षसहित ५...
विहीबार, ११ असोज २०८०, दोलखा। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा धेरैपछि गत सोमबार इजलासमा सुनुवाइ सुरु भयो। खाजा समयपछि सुरु भएको सुनुवाइमा समय अभाव...
विहीबार, ११ असोज २०८०, दोलखा। प्रहरीले दोलखाको सिंगटीबाट तस्करीको चार किलो सुन बरामद गरेको छ। गए राति दोलखा प्रहरीले सिंगटी बजारबाट करिब चार किलो सुनसहित...
बुधबार, १० असोज २०८०, दोलखा। रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ। चिज राख्ने भण्डार...
बुधबार, १० असोज २०८०, दोलखा। नेकपा एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वमा सहमती नजुटेपछी बुधबारबाट निर्वाचन प्रक्रिया सुरू हुने भएको छ। निर्वाचनका लागि उम्मेदवारी दर्ता बुधबारबाट...
बुधबार, १० असोज २०८०, दोलखा। राष्ट्रिय मानवअधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन प्रारम्भ गरेको जनाएको छ। भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको...
बुधबार, १० असोज २०८०, दोलखा। आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा...