एमाले प्रदेश अधिवेशन : कर्णालीमा आज मतगणना
सोमबार, १५ असोज २०८०, दोलखा। सुर्खेतको वीरेन्द्रनगरमा जारी एमाले कर्णाली प्रदेशको अधिवेशनमा सोमबार मतगणना हुने भएको छ। आइतबार राती ९ बजे सम्पन्न मतदानको मतगणना सोमबार बिहान ८ बजेबाट गर्ने तयारी...
थप पढ्नुहोस्
