वेथितिविरुद्ध राप्रपाको खबरदारी, संघीयता खारेजको माग
विहीबार, २८ भदौ २०८०, दोलखा। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा गरेको विरोध सभामा सहभागी हुन गाउँ गाउँबाट आएका कार्यकर्ता देशमा बढेको भ्रष्टाचार र दण्डहिनताप्रति आक्रोशित देखिन्थे। मुलुकले धान्न नसक्ने संघीयताबाट मुलुकलाई...
थप पढ्नुहोस्
