सरकारद्धारा एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति गठन
बिहीबार, २१ मङ्सिर २०८०, दोलखा। सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति गठन गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा...
