बागमती प्रदेश सभाको बैठक सोमबार बस्दै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
शुक्रबार, १५ भदौ २०८०, दोलखा। लामो समयदेखि स्थगित बागमती प्रदेश सभाको बैठक सोमबार बस्ने भएको छ। बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित भएसँगै स्थगित भएको बैठक...
थप पढ्नुहोस्

सिन्धुलीमा २० किलो चाँदीसहित दुई जना पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, १३ भदौ २०८०।, दोलखा । सिन्धुलीमा २० किलो चाँदीसहित दुई जना पक्राउ परेका छन्। गोलन्जोर गाउँपालिका–५ खनियाखर्क बजारस्थित बि।पी लोकमार्गमा कारको पछाडिको सिटमुनि प्लास्टिकमा लुकाईछिपाई ल्याइएको २० किलो चाँदीसहित...
थप पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
बुधबार, १३ भदौ २०८०, दोलखा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्कादेखि...
थप पढ्नुहोस्

एमसीसी उपाध्यक्ष क्यामरन आज नेपाल आउँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज मंगलबार नेपाल आउने भएका छन्। नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि आज...
थप पढ्नुहोस्

आजको मौसम

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य...
थप पढ्नुहोस्

नयाँपुल–पवटी–डाँडाखर्क सडक कालोपत्रे हुँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । मेलुङ पालिकासँग जोडिएको १९ किलोमिटरको नयाँपुल–पवटी–डाँडाखर्क सडकको बाँकी खण्ड निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। यातायात पूर्वाधार निर्देशनालयले असार अन्तिम साता सो सडक...
थप पढ्नुहोस्

४० करोड लागतमा दोलखाका दुई महत्वपूर्ण सडक स्तरउन्नती र कालोपत्रे हुँदै

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
मंगलबार, १२ भदौ २०८०, दोलखा । बागमती प्रदेश सरकारले दोलखाका दुईवटा महत्वपूर्ण सडक निर्माणका लागि बोलपत्र आव्हान गरेको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालय हेटौंडा...
थप पढ्नुहोस्

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछापकी महिला पक्राउ

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ११ भदौ २०८०, दोलखा । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रामेछापको उमाकुण्ड गाउँपालिकाकी एक महिला पक्राउ परेकी छिन्। उमाकुण्ड गाउँपालिका–१ की शर्मिला सुनुवारलाई प्रहरीले क्रोएसिया...
थप पढ्नुहोस्

आजदेखि मौसममा केही सुधार

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
सोमबार, ११ भदौ २०८०, दोलखा ।केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम क्षेत्रबाट मौसम केही सुधार हुँदै गएको र आजदेखि...
थप पढ्नुहोस्

कस्तो रहनेछ आजको मौसम ?

३ वर्ष अगाडि कृष्ण बुढाथोकी
आइतबार, १० भदौ २०८०, दोलखा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बङ्गलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। मौसम...
थप पढ्नुहोस्