यी ४ प्रदेशमा आज धेरै ठूलो वर्षाको सम्भावना
नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। हाल देशभर सामान्यदेखि...
थप पढ्नुहोस्
